• Image field 87
  • क्लाइमेट फरवार्ड फोकस समूहहरू

  • Somerville सिटीको दीगोपना र वातावरण कार्यालयले सिटीको जलवायु कार्ययोजना, Climate Forward अद्यावधिक गर्ने विषयमा फोकस समूहहरूमा भाग लिन स्वयंसेवकहरू खोजिरहेको छ। हाम्रो लक्ष्य जलवायु परिवर्तनमा समुदायका सदस्यहरूसँग संलग्न भएर बहुमूल्य दृष्टिकोण र विशेषज्ञता प्राप्त गर्नु हो। नतिजाहरू Climate Forward अद्यावधिकलाई सल्लाह दिन प्रयोग गरिनेछ।

    फोकस समूहहरू सम्भवतः अक्टोबर र डिसेम्बर 2023 को बीचमा निर्धारित गरिनेछ।

    कृपया ध्यान दिनुहोस्: यस फारममार्फत, हामी यस प्रक्रियामा विविधता, समता र समावेशीकरण सुनिश्चित गर्न मद्दत गर्न तथ्याङ्कीय जानकारी सङ्कलन गर्दैछौँ। सहभागीहरूले फोकस समूह भन्दा अघि निम्न योजना अद्यावधिक परियोजना पृष्ठ समीक्षा गर्न सक्छन्: somervillema.gov/climateforward2023.

     
    अशक्तता भएका व्यक्तिहरूलाई प्रभावकारी सञ्चार (जस्तै सि.ए.आर.टी. ए.एस.एल.), वैकल्पिक ढाँचामा लिखित सामग्रीहरू, वा समरभिल सिटिका कार्यक्रमहरू, गतिविधिहरू र बैठकहरूमा पहुँचका लागि नीति र प्रक्रियाहरूमा उचित परिमार्जनको लागि थप सहायता र सेवाहरू चाहिन्छ? कृपया एड्रियन पामोरोईलाई (६१७)६२५-६६०० x२०५९ वा apomeroy@somervillema.gov मा सम्पर्क गर्नुहोस्।

  • निम्नमध्ये कुनले तपाईंका बारेमा सबैभन्दा राम्रोसँग व्याख्यागर्छ?
  • तपाईंSomerville मा बस्नुहुन्छ?
  • तपाईंSomerville मा काम गर्नुहुन्छ?
  • हुलाकी कोड / जिप कोड

  • तपाईं कुनजाति/जातियतासँग पहिचान गर्नुहुन्छ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस्।

  • सेप्टेम्बर - डिसेम्बर 2023 को बीचमा तपाईं कुन बिहानी(हरू)मा (बिहान 8:30 बजेदेखि - दिउँसो 12 बजेसम्म) 90 मिनेटको लागि भेट्न उपलब्ध हुनुहुनेछ?लागू हुने सबै चयन गर्नुहोस्।
  • सेप्टेम्बर - डिसेम्बर 2023 को बीचमा तपाईं कुन दिउँसो(हरू)मा (दिउँसो 12 बजेदेखि - अपरान्ह 4.30 बजेसम्म) 90 मिनेटको लागि भेट्न उपलब्ध हुनुहुनेछ?लागू हुने सबै चयन गर्नुहोस्।
  • तपाईं कुन सेटिङहरूमा फोकस समूहमा भाग लिन सक्नुहुन्छ? लागूहुने सबैमा चिन्ह लगाउनुहोस्।

  • Type a question
  • Should be Empty: